अर्थमन्त्रीलाई ४० करोडको आरोप
काठमाडौं÷ काँग्रेस सभापति शेर बहादुर देउवाको आर्शिवादबाट समानुपातिक सांसद र अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतलाई इतिहाँसकै असफल अर्थमन्त्रीको संज्ञा दिइएको छ । अर्थमन्त्रीमा डा. महत आएपछि आर्थिक क्षेत्र तहसनहस बनेको र आर्थिक मन्दी झन् बढेको जानकारहरुले बताएका छन् । वित्तीय संस्था, बजार सेयर कारोबार र घर जग्गा व्यवसायले गती लिन नसकेको जानकारहरुले बताएका छन् ।
यसैवीच दशैं अगाडि निर्माण व्यवसायीहरुले पाउनु पर्ने करिव ४० अर्ब रुपैयाँ मध्ये ६ अर्व रुपैयाँ निकासा गर्ने अर्थमन्त्री महतले बताएका थिए । अर्थमन्त्रालयमा सल्लाहकारदेखि राजश्व र अर्थसचिव सबै डाक्टरहरुले भरेका अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार ल्याउन सकेका छैनन् । जनताको दैनिकी महँगीले कष्टर बन्दै चुलो नवल्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा निर्माण व्यवसायीहरुलाई उपलब्ध गराउने भनिएको ६ अर्व रुपैयाँमा अर्थमन्त्रालयले निकासा दिँदा ४० करोड रुपैयाँ कमिशन मागेको चर्चा चलेको छ । अर्थमन्त्री डा. महतको कार्यशैलीप्रति काँग्रेसका कार्यकर्ता र नेता एवं सांसदहरु सन्तुष्ट छैनन् । अर्थमन्त्रीकै कारण अर्थमन्त्रालयमा कार्यरत काँग्रेस निकट सहसचिवहरु पनि रुष्ट बनेको सामाचार श्रोतले बताएको छ । एमालेप्रति आस्था राख्ने सहसचिवहरुलाई कमिशनकै कारण काखी च्यापेको आरोप डा. महतमाथि लागेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





