गैरआवसीय नेपाली संघ (एनआरएन) मलेसियाको चौथो अधिवेशनको तयारी सम्पन्न
रमेश मल्ल
मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले आउँदो जुलाई १६ तारीख आइतबारका दिन चौथो अधिवेशन गर्ने गरि तयारी सम्पन्न गरेको छ।
१६ जुलाइ आईतवार हुने चौथो अधिबेशनमा सहभागी हुन मलेसियाको जोहोर राज्यमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई उपस्तिथिको आह्वान गरिएको छ । साथै अधिबेशनमा दक्षिण पुर्बी एसियालि देशहरु (सिङ्गापुर, थाइल्यान्ड, मलेसिया लगायत) बाट पाहुनाहरु उपस्थिति रहने समेत आयोजकले जनाएको छ।
अधिवेशनको तयारी लगभग सकिसकेको र अब पाहुनाहरुको स्वागत गर्न मात्रै बाकी रहेको जानकारी गराउदै कार्यक्रममा मलेसियाको जोहोर राज्यमा रहेका ब्याबसायिक पत्रकार, कलाकार खेलाडि, सबैको सम्मान गरिने तथा अधिबेशन पुर्ण मनोरञ्जनात्मक हुने कुरा अधिबेशन तयारी समितिको सन्योजक तथा क्षेत्रीय समिति अध्यक्ष हरि बहादुर बस्नेतले जानकारी दिनु भयो । साथै उहाले आयोजक समितिले विभिन्न कम्पनिमा कार्यरत श्रमिक लगायत सबै नेपालीलाई उपस्थितिको लागि सुचना जारी गरिएको बताउनु भएको छ।
बिहान १० बजेदेखि सुरु हुने उत्तm कर्यक्रममा उपस्थित सबैलाइ खानाको ब्यबस्था गरिएको र बिबिध सास्कृतिक प्रस्तुती सहित सम्पन्न गर्न लागिएको समितिका सह–सचीव तथा सास्कृतिक बिभाग प्रमुख बिन्दु दर्लामीले डीएनएफ खबरलाई जानकारी दिनुभएको छ।
कार्यक्रम हुने स्थानः Teega suites puteri harbour, 27th Floor iskandar puteri, johor.
सम्पर्कः
हरि बस्नेतःं+60146128370
छवि लाल गिरिः +601133746691
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





