दीपक बज्राचार्यले ल्याए ‘काँचो माया’
२०८० असार २७ गते, बुधबार
काठमाडौं । गायक दीपक बज्राचार्यको ‘काँचो मायाु सार्वजनिक भएको छ। रिक्की शाक्यको शब्द र बज्राचार्यको संगीत रहेको ुकाँचो मायाु मा युवा अबस्थामा हुने माया पिरतीको बारेमा वर्णन गरिएको छ।
गीतको भिडियोमा गायक दीपक बज्राचार्यलाइ नै फिचारिंग गरिएको छ। चेरिसा बज्राचार्यको कन्सेप्टमा तयार पारिएको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका जसमा उत्सव दाहालको सिनेमाटोग्राफी र बिजेश पौडेलको सम्पादन रहेको छ।
54 Views