गैरआवसीय नेपाली संघ (एनआरएन) मलेसियाको चौथो अधिवेशनको तयारी सम्पन्न

२०८० असार २७ गते, बुधबार

रमेश मल्ल
मलेसिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले आउँदो जुलाई १६ तारीख आइतबारका दिन चौथो अधिवेशन गर्ने गरि तयारी सम्पन्न गरेको छ।

१६ जुलाइ आईतवार हुने चौथो अधिबेशनमा सहभागी हुन मलेसियाको जोहोर राज्यमा रहनु हुने सम्पुर्ण नेपालीहरुलाई उपस्तिथिको आह्वान गरिएको छ । साथै अधिबेशनमा दक्षिण पुर्बी एसियालि देशहरु (सिङ्गापुर, थाइल्यान्ड, मलेसिया लगायत) बाट पाहुनाहरु उपस्थिति रहने समेत आयोजकले जनाएको छ।

अधिवेशनको तयारी लगभग सकिसकेको र अब पाहुनाहरुको स्वागत गर्न मात्रै बाकी रहेको जानकारी गराउदै कार्यक्रममा मलेसियाको जोहोर राज्यमा रहेका ब्याबसायिक पत्रकार, कलाकार खेलाडि, सबैको सम्मान गरिने तथा अधिबेशन पुर्ण मनोरञ्जनात्मक हुने कुरा अधिबेशन तयारी समितिको सन्योजक तथा क्षेत्रीय समिति अध्यक्ष हरि बहादुर बस्नेतले जानकारी दिनु भयो । साथै उहाले आयोजक समितिले विभिन्न कम्पनिमा कार्यरत श्रमिक लगायत सबै नेपालीलाई उपस्थितिको लागि सुचना जारी गरिएको बताउनु भएको छ।

बिहान १० बजेदेखि सुरु हुने उत्तm कर्यक्रममा उपस्थित सबैलाइ खानाको ब्यबस्था गरिएको र बिबिध सास्कृतिक प्रस्तुती सहित सम्पन्न गर्न लागिएको समितिका सह–सचीव तथा सास्कृतिक बिभाग प्रमुख बिन्दु दर्लामीले डीएनएफ खबरलाई जानकारी दिनुभएको छ।
कार्यक्रम हुने स्थानः Teega suites puteri harbour, 27th Floor iskandar puteri, johor.
सम्पर्कः
हरि बस्नेतःं+60146128370
छवि लाल गिरिः +601133746691

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal