बसबाट झरेर बाटो काट्दै गरेका २ बालकलाई ट्रकले जे गर्याे देख्ने हाेस उढ्याे

२०७९ कार्तिक १२ गते, शनिबार

बालबच्चाहरुलाई सडक पार गराउँदा निकै ध्यान दिन जरुरी हुन्छ ।

बालबालिका आँफैमा अटेर स्वभाव र धेरै कुरा थाहा पाइनसकेको एउटा कच्चा उमेरका कारण पनि उनीहरु जि,द्धी स्वभावका हुन्छन् । धेरै चकचक गर्ने, दौडिरहने नटेर्ने बानी उनीहरुमा हुन्छ ।

र त्यही बानीले उनीहरुलाई जोगाउन निकै गाह्रो पर्ने भएकाले अविभावकहरुले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यसैबिच भारतमा एक बसबाट दुई बालबालिका झर्छन् ।

बसबाट झरे लगत्तै उनीहरुले बाटो काट्ने क्रममा हाइवेमा विपरित दिशाबाट तिब्र गतिमा ट्रक आइरहेको हुन्छ र ट्र चालकले सुरुमा सोही बसले छेकेका कारण बच्चालाई देख्दैनन् तर ट्रकले हान्नै लाग्दा उनले एक्कासी ब्रेक लगाउँछन् ।

निकै नै चलाखी पूर्ण तरिकाले ति चालकले ट्रकलाई रोक्न सकेकै कारण साना बालकको ज्यान जोगिन पुग्छ भने अर्का बालक डरा’एर बस’तिरकै साइडमा फर्किन्छन् ।

233 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal