पल शाहको भाईटीका का,रागारमै

२०७९ कार्तिक १२ गते, शनिबार

तनहुँ,कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् ।

यौ,न दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

शाहका वि,रुद्ध गएको फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाह वि,रुद्ध त्यही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

शाह वि,रुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गएको भदौ २१ गते यौन दुरुपयोगमा गरेको आ,रोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो ।

साथै पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार रुपैयाँ जरिबाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाह विरुद्धको मु,द्दा कायमै छ ।

यो पनि प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई प,क्राउ गरेको छ ।

प्रहरीले त्यही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई हिजो बिहीवार राति पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।

प्रहरीले नागार्जुन नगरपालिका–७ स्विट्जरल्यान्ड पार्क नजिकै दहचोक सिटी भ्यु रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले त्यही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्ट समेत १८ जनालाई हिजो बिहीवार राति पक्राउ गरेको जनाएको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार पाँच सय ९५ रूपैयाँ, १५ बुक तास र १६ थान कौडासहित प,क्राउ गरेको हो ।

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal