बसबाट झरेर बाटो काट्दै गरेका २ बालकलाई ट्रकले जे गर्याे देख्ने हाेस उढ्याे
बालबच्चाहरुलाई सडक पार गराउँदा निकै ध्यान दिन जरुरी हुन्छ ।
बालबालिका आँफैमा अटेर स्वभाव र धेरै कुरा थाहा पाइनसकेको एउटा कच्चा उमेरका कारण पनि उनीहरु जि,द्धी स्वभावका हुन्छन् । धेरै चकचक गर्ने, दौडिरहने नटेर्ने बानी उनीहरुमा हुन्छ ।
र त्यही बानीले उनीहरुलाई जोगाउन निकै गाह्रो पर्ने भएकाले अविभावकहरुले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यसैबिच भारतमा एक बसबाट दुई बालबालिका झर्छन् ।
बसबाट झरे लगत्तै उनीहरुले बाटो काट्ने क्रममा हाइवेमा विपरित दिशाबाट तिब्र गतिमा ट्रक आइरहेको हुन्छ र ट्र चालकले सुरुमा सोही बसले छेकेका कारण बच्चालाई देख्दैनन् तर ट्रकले हान्नै लाग्दा उनले एक्कासी ब्रेक लगाउँछन् ।
निकै नै चलाखी पूर्ण तरिकाले ति चालकले ट्रकलाई रोक्न सकेकै कारण साना बालकको ज्यान जोगिन पुग्छ भने अर्का बालक डरा’एर बस’तिरकै साइडमा फर्किन्छन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





