भारतीय डान्सर तथा निर्देशक रेमो डिसुजाले पनि दिए नेपाली नानिको नृत्यमा यस्तो प्रतिक्रिया

२०७९ कार्तिक ५ गते, शनिबार

भारतीय डान्सर तथा निर्देशक रेमो डिसुजाले पनि दिए नेपाली नानिको नृत्यमा यस्तो प्रतिक्रिया अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा’ हिट भयो ।

फिल्मसँगै गीतलाई पनि दर्शकले मन पराए । यतिबेला एउटी सानी बालिकाको भिडियो सार्वजनिक भएको छ जसमा ती बालिकालाई फिल्म ‘पुष्पा को ‘सामी सामी गीतमा स्कुल ड्रेसमा निकै मिठो शैलीमा नाचिरहेको देखिन्छ ।

यो भिडियो सार्वजनिक हुने बित्तिकै रश्मिका मन्डन्नाले यो भिडियो आफ्नो ट्विटरमा सेयर गर्दै बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । फ्यानका साथै रश्मिकाले पनि यो क्यूट भिडियोलाई निकै मन पराएर साझा गरेकी छिन् ।

सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ मा अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिएकी थिइन् ।

रुटिन अफ नेपाल बन्दका अनुसार बालिका हेटौंडाकी हुन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनको क्यूट अभिनय शेयर गरिरहेका छन् ।

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal