भारतीय डान्सर तथा निर्देशक रेमो डिसुजाले पनि दिए नेपाली नानिको नृत्यमा यस्तो प्रतिक्रिया

भारतीय डान्सर तथा निर्देशक रेमो डिसुजाले पनि दिए नेपाली नानिको नृत्यमा यस्तो प्रतिक्रिया अल्लु अर्जुन र रश्मिका मन्डनाको फिल्म ‘पुष्पा’ हिट भयो ।
फिल्मसँगै गीतलाई पनि दर्शकले मन पराए । यतिबेला एउटी सानी बालिकाको भिडियो सार्वजनिक भएको छ जसमा ती बालिकालाई फिल्म ‘पुष्पा को ‘सामी सामी गीतमा स्कुल ड्रेसमा निकै मिठो शैलीमा नाचिरहेको देखिन्छ ।
यो भिडियो सार्वजनिक हुने बित्तिकै रश्मिका मन्डन्नाले यो भिडियो आफ्नो ट्विटरमा सेयर गर्दै बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छिन् । फ्यानका साथै रश्मिकाले पनि यो क्यूट भिडियोलाई निकै मन पराएर साझा गरेकी छिन् ।
सन् २०२१ मा रिलिज भएको अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ मा अभिनेत्री रश्मिका मन्डन्ना मुख्य भूमिकामा देखिएकी थिइन् ।
रुटिन अफ नेपाल बन्दका अनुसार बालिका हेटौंडाकी हुन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनको क्यूट अभिनय शेयर गरिरहेका छन् ।
ताजा

९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ
२०७९ माघ १९ गते, बिहीबार
भारतले घटायो नेपाललाई दिने अनुदान
२०७९ माघ १९ गते, बिहीबार
लामिछानेलाई खेदेको खेदै युवराज
२०७९ माघ १९ गते, बिहीबार
बागलुङमा जिसीले गरे आत्मदाह प्रयास
२०७९ माघ १९ गते, बिहीबार
गठबन्धन विरोधीहरुको चंगुलमा फस्दै प्रधानमन्त्री दाहाल
२०७९ माघ १९ गते, बिहीबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार