गुल्मीमा गाई का,ट्ने ४ जना प,क्राउ, दर्लिङ्गमा बर्षेनी का,टिन्छ गाई-गोरु

२०७९ कार्तिक ५ गते, शनिबार

गुल्मीमा गाई काट्ने चार जना प,क्राउ परेका छन् । शुक्रबार राति मालिका गाउँपालिका २ का २२ बर्षीय रमेश विक, २८ बर्षीय महलाल विक, ६१ बर्षीय टोप बहादुर रसाइली र ३५ बर्षीय तारा विक प,क्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुनले जानकारी दिए ।

दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घ,टनास्थल पुगको थियो ।

सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात प,क्राउ गरेको रानाभाटले बताए ।

उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

नेटा दर्लिङ्गमा गाई का,ट्ने बिषय सामान्य बन्दै गएको छ । बिगतमा पनि त्यस स्थानमा गाई का,टेको आ,रोपमा थुप्रै व्यक्ति प,क्राउ परेका छन् ।

०७८ जेठमा दुई युवाले एक हल गोरु मा,रेका थिए । मालिका २ को पाटाखर्कमा गोरु मारे,र पित्त निकालेको घ,टना सेलाउन नपाउँदै तीन दिनपछि गाई का,टेर मासु खाएको आ,रोपमा दर्लिङ्गको लिलिङ्गमा दुई युवालाई प्रहरीले प,क्राउ गरेको थियो ।

स्थानीय विपन्न दलित तथा जनजाती बस्तीमा चुनावको बेलामा गाई वा गोरु काटेर भोज खुवाउने गरिएको स्थानीय बताउँछन् । तर, अन्तिममा सोझा र विपन्न व्यक्तिहरु फस्ने गरेको स्थानीय एक व्यक्तिले गुनासो गरे । ‘नेताले काम मासु काट्न लगाएर सोझा नागरिक फस्ने गरेका छन् । सिमित व्यक्तिको लागि कसैले गाई वा गोरु काट्ने हिम्मत गर्दैनन्,’उनले भने,‘लगाउने नेता वा व्यक्तिका बारेमा भण्डाफोर नगरे बर्षेनी गरिव व्यक्ति जेल जाने भए ।’

 

185 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal