पुरै गाउँ नै एकजुट भएर ठुला राजनैतिक पार्टीत्याग्दै खुल्दै जनताको चेत भिडियो हेर्नुस।

मंसिर ४, मा हुन गईरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचन दिनप्रतिदिन नजिकिएसँगै यतिबेला जताततै चुनावको माहोल छाएको छ । सबैपार्टीबाट देशका विभिन्न ठाउँबाट उम्मेद्वारहरुको मनोनयनको कार्य लगभग सम्पन्न भैसक्नै आटेको छ ।
यसै गरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिनेहरुले पनि आफ्नो चुनाब चिन्ह लिएर घरदैलो कार्यक्रमको थालनी गरिसकेका छन । स्थानिय चुनाबा काठमाडौं महानगरबाट बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले लौरो चुनाब चिन्ह लिएर मेयर पदमा निर्बाचित भएलगत्तै यसपालिको चुनाबमा पनि कैयौंले स्वतन्त्र रुपमा उम्मेद्वारि दिएका छन ।
चुनाब नजिकिदै गर्दा एउटायस्तो अचम्मको गाउँ भेटीएको छ जुन गाउँको सबै ब्यक्तीले राजनैतिक पार्टी त्याग गरेका छन । पार्टीका नेताहरुको भाषण र गफमात्र सुन्नुपरेकोले अब भने स्वतन्त्र उम्मेदवार रोज्ने एजेन्डा लिएर पुरै गाउँले नै एकजुट भएका छन । नुवाकोटको बेल्कोटगढीमा रहेको यस गाउँको यो रोचक बिषयले तपाईलाई चकित बनाउने छ ।
ताजा

हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
हिन्दु धर्म विश्वको पुरानो धर्मः सिद्दबाबा
२०७९ माघ १६ गते, सोमबार
आत्मदाहको प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी घरबेटीको मृत्यु
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय
२०७९ माघ १६ गते, सोमबार
मलेसियामा चौथो ईन्टरनेशनल सोसल अर्वाड सम्पन्न
२०७९ माघ १६ गते, सोमबार
अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
२०७९ माघ १६ गते, सोमबार
सहिदको सपना पूरा गर्न सबै एकजुट हुन आवश्यकः प्रधानमन्त्री प्रचण्ड
२०७९ माघ १६ गते, सोमबार
‘सहिद दिवस’ ले प्रेरणा प्रदान गर्नेछः सभापति देउवा
२०७९ माघ १६ गते, सोमबार
राष्ट्रपति भण्डारीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण
२०७९ माघ १६ गते, सोमबार
विभिन्न कार्यक्रम गरी आज सहिद दिवस मनाइँदै
२०७९ माघ १६ गते, सोमबार
काठमाडौं आइपुगिन् सन्नी लियोन
२०७९ माघ १५ गते, आईतवारलोकप्रिय

धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार
गायिकामाथि जापानमा दोहोरी सञ्चालकले गरे दुर्व्यवहार
२०७९ भाद्र २९ गते, बुधबार