श्रीमतीको टाउ’को लिएर ससुराली पुगे, छोरीको घाँ’टी काटे’र घरमै छो’डे

२०७९ आश्विन ३० गते, आईतवार

बिहारको मधेपुराबाट एउटा हृ,दयविदारक घ,टना बाहिर आएको छ । जहाँ एक निर्दयी श्रीमानले क्रू’रताको सबै सिमा पार गरे ।

उनले श्रीमती र डेढ वर्षीया छोरीको टाउको का’टे । श्रीमतीको टाउको ससुराली लगेर छोडे भने छोरीको टाउको घरकै टेबुलमा राखेर अन्य दुई बच्चासहित फरार भए । प्रहरीले मु’द्दा दर्ता गरी अभियु’क्तको खोजी सुरु गरेको छ ।

 

यो घ’टना श्रीनगर थाना क्षेत्रको रामनगर महेश पञ्चा’यतको हो। जानकारी अनुसार पञ्चायतको वडा नम्बर १ का बासिन्दा मुहम्मद जिब्राइलले घरायसी विवादका कारण शुक्रबार राति श्रीमती मुरसुदा खातुन र डेढ वर्षीया छोरी जिया परवी’नको ह त्या गरेका थिए । दुवैको टाउको अलग गरिएको थियो ।

उनले आफ्नी छोरीको टाउको घरको टेबुलमा राखेका थिए भने श्रीमतीको टाउको लिएर भारही क्षेत्रको मच्छभाक्र गाउँमा ससुराली पुगेका थिए ।

त्यहाँ श्रीमतीको घरबाट २ सय मिटर टाढा बनाएको कल्भर्टमा टाउको राखेर भागेका थिए । उनी आफूसँगै रहेका अन्य दुई छोराछोरीलाई लिएर भागेका छन् ।

बिहान गाउँकै सडकको पुलमा महिलाको का’टिएको टाउको देखेपछि सर्वसाधारणले हल्ला मच्चा’एका थिए । घ,टनास्थलमा गाउँलेहरुको भी’ड जम्मा भएको थियो । भीडको बीचमा मृ’तकका बुबाले टाउको देखेपछि आफ्नी छोरीको टा’उको भएको आशंका गरेका थिए ।

 

स्थानीयले यसबारे स्थानीय प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । का’टिएको टाउको मुनि एउटा पर्ची पनि भेटियो, जसमा केही लेखिएको थियो । प्र’हरीले पर्चीसहित टाउको नियन्त्रणमा लिएको छ ।

घ,टनाको जानकारी हुनासाथ एसएचओ आफ्नो टोलीसहित अभियुक्त जिब्राइलको घर पुगे । जहाँ घरमै महिलाको श’व लडिरहेको देखियो । यति मात्र होइन, निर्दोष बालिकाको टाउको र शरीर एक कुनामा थियो ।

प्रह’रीले आ’रोपीकी आमा नाजिदा खातुनलाई घ,टनास्थलबाटै प’क्राउ गरेको छ भने ह,त्याराका बुबा शेख विदेशी फ’रार छन् । ह’त्याराले ह त्याको भिडियो र ससुराको ह्वाट्सएपमा ध,म्कीपूर्ण शब्दको रेकर्डिङ पनि पठाएको थियो ।

 

यो ड’रलाग्दो घ,टनालाई लिएर आक्रो शित जनता प्रह’री चौकी पुगेर हंगामा मच्चाएर श’वको पंचनामा गर्न रोकेका थिए । जनताले मृ,तकका दुई बेपत्ता बालबालिकाको उ’द्धारको माग गरेका छन् । प्र’हरीले ह’त्यारालाई प,क्राउ गर्न खोजी सुरु गरेको छ । साभार–डीसी नेपाल

 

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal