गायक राजु परियारको बुवाको नि,धन राजु परियारबाट सदाको लागी बुवाभन्ने श,ब्दले बि,दा माग्यो।

२०७९ आश्विन ३० गते, आईतवार

नेपालि लोक दोहोरी क्षत्रका हस्ती एबम स्वर सम्राट भनेर चिनिने गायक राजु परियारको पुजनीय बुवा मंगल सिंह परीयार आज देखी यो संसार बाट बि दा भयका छन्। लम्जुङ्गमा जन्मियर केहि समय देखी चितवनमा बस्दै आयका गायक राजु परियारको बुवा नथ्य परीयारको नि,धन भयको खबर गायक राजु परियारले सामाजिक संजाल आफ्नै फेसबुक बाट जनायका छन्।

केहि बर्ष देखी चितवनमा बस्दै आयका गायक राजु परियारको बुवा आमाको बारेमा खासै धेरै अन्तर्वार्ता हरु भने देख्न पाइन्थेन। यसपालिको दसैमा बुवाको हातबाट टिका र आसिर्बाद थापेका गायक राजु परियारको लागी बुवाको हातको टिका यस बर्षबाटै सदाका लागी अ,न्तिम भयको छ। गायक राजु परियारले दियको जानकारी अनुसार पनि पुजनीय बुवा नथ्य परीयारले दसैको टिका लगाउदै भनेको कुरा उस्तै मिल्न पुगेको बताउछन।

गायक राजु परीयारले सामाजिक संजाल बाट दियको जानकारी अनुसार यसपाली दसैमा टिका लगाउदै गर्दा अर्को सालको दशै म नहुन पनि सक्छु भनेर बुवाले भन्नु भयको कुरा बताउदै गायक राजु परियारले भाबुकस्ट्याटस सामाजिक संजाल फेसबुकमा लेखेका छन्।

यो संगै राजु परियारले भनेका छन् बुवा आज देखि मलाइ घरको समपुर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्ती बाट बि दा हुनुभयो। मेरो बुवा को अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु। म बाट सदाको लागी बुवा भन्ने शब्दले बि दा माग्यो। यस्ता भाबुकसब्दले धेरैलाई आखाबाट आसुरसायका छन्। गायक एबम स्वर सम्राट राजु परियारलाई यस धर्तीमा जन्म दिने पुजनीय पिता नथ्य परीयारको नि,धन भयको खबरले नेपालि लोक संगीतलाई माया गर्ने धेरै लोक पारखी समेत निकैनै स्तब्दभयका छन्।

253 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal