महिलाको स्त,न स,मातेर भविष्य हेर्ने अचम्मका ज्योतिषभविष्य हेर्न महिलाको घ,ण्टौं लाईन

२०७९ आश्विन ३० गते, आईतवार

मानिसहरु अझै पनि जन्मकुण्डली हातहेराउने कुरामा विश्वास राख्छन् । त्यसो त हरेकलाई आफ्नो भविष्यको चिन्ता हुँने गर्छ ।

भविष्य थाहा पाउन हात चिना हेराउने भन्ने सबैलाई थाहा भएकै कुरा हो तर स्त,न स,माएर भविष्य हेरिन्छ भन्ने कुरा भने अनौठो लाग्न सक्छ । सन्दर्भ हो छिमेकी मुलुक चिनको।

भर्खरै मात्र चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । जसमा उनले महिलाहरुको स्त,न समा,एर भविष्य बताउँदे गरेको देख्न सकिन्छ ।

उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकितपारेको छ । उनी महिलाहरुको स्त,न मु,सारेर जन्म कुण्डली हेर्ने गर्छन् । भविष्य हेर्न महिलाहरु पनि घ ण्टौँ ला मो लाईनमा बस्ने गरेका छन् ।

हाम्रो देश प्राचिन कालदेखि नै अन्ध`विश्वास र आडम्बरीले जब`डिएको छ । २१, औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला। के होला भनेर कतिपय मानिसहरु भविष्यव्यक्तामाथि पूर्णत`या निर्भर बन्ने गरेका छन् ।

आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्धविश्वासमै अल्मलिनुलाई भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ । आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने जन्म कुण्डली हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकोमा धाउने गर्छन् । ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ ।

हालै चीनका एक ज्योति|षीको भिडियो सार्वजनिक भएको छ । उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्त,न मु,सारेर जन्म कुण्डली हेर्ने गर्छन् । यी ज्योतिषीले युवतीहरुको स्त नमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घ,ण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।

218 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १५ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक १० गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal