महिलाको स्त,न स,मातेर भविष्य हेर्ने अचम्मका ज्योतिषभविष्य हेर्न महिलाको घ,ण्टौं लाईन
मानिसहरु अझै पनि जन्मकुण्डली हातहेराउने कुरामा विश्वास राख्छन् । त्यसो त हरेकलाई आफ्नो भविष्यको चिन्ता हुँने गर्छ ।
भविष्य थाहा पाउन हात चिना हेराउने भन्ने सबैलाई थाहा भएकै कुरा हो तर स्त,न स,माएर भविष्य हेरिन्छ भन्ने कुरा भने अनौठो लाग्न सक्छ । सन्दर्भ हो छिमेकी मुलुक चिनको।
भर्खरै मात्र चीनका एक ज्योतिषीको भिडियो सार्वजनिक भएको छ । जसमा उनले महिलाहरुको स्त,न समा,एर भविष्य बताउँदे गरेको देख्न सकिन्छ ।
उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकितपारेको छ । उनी महिलाहरुको स्त,न मु,सारेर जन्म कुण्डली हेर्ने गर्छन् । भविष्य हेर्न महिलाहरु पनि घ ण्टौँ ला मो लाईनमा बस्ने गरेका छन् ।
हाम्रो देश प्राचिन कालदेखि नै अन्ध`विश्वास र आडम्बरीले जब`डिएको छ । २१, औँ शताब्दीमा पनि मानिसहरु सामाजिक अन्धविश्वासमा नै अल्झिरहेका छन् । आफ्नो भविष्य कस्तो होला। के होला भनेर कतिपय मानिसहरु भविष्यव्यक्तामाथि पूर्णत`या निर्भर बन्ने गरेका छन् ।
आफ्नो भविष्य बारे चिन्ता हुनु जायजै भएपनि अन्धविश्वासमै अल्मलिनुलाई भने एक अनौठो विश्वासको रुपमा लिन सकिन्छ । आफ्नो जिज्ञासा मेटाउन प्राचिन कालदेखि चलिआएका हात हेर्ने जन्म कुण्डली हेर्ने लगायतका कुरामा मानिसहरु अझै पनि ज्योतिषकोमा धाउने गर्छन् । ज्योतिषहरुको पनि आ–आफ्नै हात हेर्ने तरिका रहेको पाइन्छ ।
हालै चीनका एक ज्योति|षीको भिडियो सार्वजनिक भएको छ । उनको जन्म कुण्डली हेर्ने तरिकाले दुनियाँलाई नै चकित पारेको छ । उनी महिलाहरुको स्त,न मु,सारेर जन्म कुण्डली हेर्ने गर्छन् । यी ज्योतिषीले युवतीहरुको स्त नमा हात राखेर उनीहरुको भविष्य बताउने गर्छन् । आफ्नो भविष्य हेर्नलाई महिलाहरु पनि घ,ण्टौँ लामो लाईनमा बस्ने गरेका छन् ।