श्रीमतीको टाउ’को लिएर ससुराली पुगे, छोरीको घाँ’टी काटे’र घरमै छो’डे

२०७९ आश्विन ३० गते, आईतवार

बिहारको मधेपुराबाट एउटा हृ,दयविदारक घ,टना बाहिर आएको छ । जहाँ एक निर्दयी श्रीमानले क्रू’रताको सबै सिमा पार गरे ।

उनले श्रीमती र डेढ वर्षीया छोरीको टाउको का’टे । श्रीमतीको टाउको ससुराली लगेर छोडे भने छोरीको टाउको घरकै टेबुलमा राखेर अन्य दुई बच्चासहित फरार भए । प्रहरीले मु’द्दा दर्ता गरी अभियु’क्तको खोजी सुरु गरेको छ ।

 

यो घ’टना श्रीनगर थाना क्षेत्रको रामनगर महेश पञ्चा’यतको हो। जानकारी अनुसार पञ्चायतको वडा नम्बर १ का बासिन्दा मुहम्मद जिब्राइलले घरायसी विवादका कारण शुक्रबार राति श्रीमती मुरसुदा खातुन र डेढ वर्षीया छोरी जिया परवी’नको ह त्या गरेका थिए । दुवैको टाउको अलग गरिएको थियो ।

उनले आफ्नी छोरीको टाउको घरको टेबुलमा राखेका थिए भने श्रीमतीको टाउको लिएर भारही क्षेत्रको मच्छभाक्र गाउँमा ससुराली पुगेका थिए ।

त्यहाँ श्रीमतीको घरबाट २ सय मिटर टाढा बनाएको कल्भर्टमा टाउको राखेर भागेका थिए । उनी आफूसँगै रहेका अन्य दुई छोराछोरीलाई लिएर भागेका छन् ।

बिहान गाउँकै सडकको पुलमा महिलाको का’टिएको टाउको देखेपछि सर्वसाधारणले हल्ला मच्चा’एका थिए । घ,टनास्थलमा गाउँलेहरुको भी’ड जम्मा भएको थियो । भीडको बीचमा मृ’तकका बुबाले टाउको देखेपछि आफ्नी छोरीको टा’उको भएको आशंका गरेका थिए ।

 

स्थानीयले यसबारे स्थानीय प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । का’टिएको टाउको मुनि एउटा पर्ची पनि भेटियो, जसमा केही लेखिएको थियो । प्र’हरीले पर्चीसहित टाउको नियन्त्रणमा लिएको छ ।

घ,टनाको जानकारी हुनासाथ एसएचओ आफ्नो टोलीसहित अभियुक्त जिब्राइलको घर पुगे । जहाँ घरमै महिलाको श’व लडिरहेको देखियो । यति मात्र होइन, निर्दोष बालिकाको टाउको र शरीर एक कुनामा थियो ।

प्रह’रीले आ’रोपीकी आमा नाजिदा खातुनलाई घ,टनास्थलबाटै प’क्राउ गरेको छ भने ह,त्याराका बुबा शेख विदेशी फ’रार छन् । ह’त्याराले ह त्याको भिडियो र ससुराको ह्वाट्सएपमा ध,म्कीपूर्ण शब्दको रेकर्डिङ पनि पठाएको थियो ।

 

यो ड’रलाग्दो घ,टनालाई लिएर आक्रो शित जनता प्रह’री चौकी पुगेर हंगामा मच्चाएर श’वको पंचनामा गर्न रोकेका थिए । जनताले मृ,तकका दुई बेपत्ता बालबालिकाको उ’द्धारको माग गरेका छन् । प्र’हरीले ह’त्यारालाई प,क्राउ गर्न खोजी सुरु गरेको छ । साभार–डीसी नेपाल

 

102 Views

ताजा

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड

२०८२ असार ३० गते, सोमबार

भिजिट भिसा प्रकरणमा गहिरो र निष्पक्ष छानबिन आवश्यकः प्रचण्ड

२०८२ असार ३० गते, सोमबार

दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

२०८२ असार ३० गते, सोमबार

विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२ सम्पन्न

२०८२ असार ३० गते, सोमबार

भानु जयन्तीको अवसर एक लाख एक रुपैया राशीको शान्ति साहित्यक पुरस्कार घोषणा 

२०८२ असार ३० गते, सोमबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal