बालेन शाहको केटा,केटीमा धरी यस्तो क्रेज प्रधान-मन्त्री हुनु पर्ने भन्दै उर्लिए भिडियो हेर्नुस।

२०७९ आश्विन ७ गते, शुक्रबार

पछिल्लो समय सामाजिक संजालमा यत्र तत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमाधम भ त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाह-वाही रहेको छ ।

 

काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउ छाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बिरो ध नै गरेका छन ।

 

दसै तिहार चाड बाड नजि किदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथ नजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ त्काउदै आएका छन । अ,बैध संरचनामा डोजर लगाउँदै गर्दा अहिले भने महानगरमा बिगत लामो समयदेखी गायब टुकुचा खोला भेटिएको छ ।

 

यसै क्रममा आज भने बालेनको डोजर एउटा बाल बलिका पढ्ने स्कुलमा पुगेको छ । उक्त स्कुल पढ्ने स-साना भाईहरु आफ्नो स्कुल भत्किदा मनमा उब्जेका कुराहरु पोख्दै र बालेन शाहको बिषयमा बोल्दै मिडियामा आएका छन । आफ्नै स्कुल भत्किदा पनि सार्‍है खुशी छन यो भाइहरु । उनिहरु भन्छन । हाम्रो स्कुलले सरकारको जग्गा मिचेको त्यहि भएर भ त्काईयो ।

उनिहरुले सरकारले गर्न नसकेको काम बालेन शाहले गरेर देखाई”दिनु भयो भन्दै निकै रमाए पनि । अब चाँडै नै बालेन शाह देशको प्रधान-मन्त्री भएको हेर्ने ठूलो रहर भएको बताउँछन उनिहरु । आफुहरु पनि बालेन शाहबजस्तै बन्ने भन्छन उनिहरु । उनिहरुले बालेनशाहको निकै नै प्रशंसा गरेका छन ।”

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal