बालेन शाहको केटा,केटीमा धरी यस्तो क्रेज प्रधान-मन्त्री हुनु पर्ने भन्दै उर्लिए भिडियो हेर्नुस।
पछिल्लो समय सामाजिक संजालमा यत्र तत्र सर्बत्र भएको नाम बालेन शाह । काठमाडौं महानगरपालिकामा रहेका अनाधिकृत संरचनालाई डोजर लगाएर धमाधम भ त्काउन थालेपछी पछिल्लो समय उनको जताततै वाह-वाही रहेको छ ।
काठमाडौ महानगरपालीकाका मेयर बालेन शाहले डोजरको प्रयोग गर्दै काठमाडौको सडक छेउ छाउ र अन्य क्षेत्रहरुमा रहेका अबैध संरचनाहरु भत्काएका खबरहरुले सामाजिक संजालमा तहल्का मच्चाईरहेको छ । उनको यो कामप्रती कसैले खुलेर समर्थन गरेका छन भने कतिपयले खुलेर बिरो ध नै गरेका छन ।
दसै तिहार चाड बाड नजि किदै गर्दा झनै बालेन शाहको काम द्रुत गतिमा गईरहेको छ । उनले फुटपाथ नजिकका अबैध संरचना र नक्सा पास नगरी बनाईएका घरहरु भ त्काउदै आएका छन । अ,बैध संरचनामा डोजर लगाउँदै गर्दा अहिले भने महानगरमा बिगत लामो समयदेखी गायब टुकुचा खोला भेटिएको छ ।
यसै क्रममा आज भने बालेनको डोजर एउटा बाल बलिका पढ्ने स्कुलमा पुगेको छ । उक्त स्कुल पढ्ने स-साना भाईहरु आफ्नो स्कुल भत्किदा मनमा उब्जेका कुराहरु पोख्दै र बालेन शाहको बिषयमा बोल्दै मिडियामा आएका छन । आफ्नै स्कुल भत्किदा पनि सार्है खुशी छन यो भाइहरु । उनिहरु भन्छन । हाम्रो स्कुलले सरकारको जग्गा मिचेको त्यहि भएर भ त्काईयो ।
उनिहरुले सरकारले गर्न नसकेको काम बालेन शाहले गरेर देखाई”दिनु भयो भन्दै निकै रमाए पनि । अब चाँडै नै बालेन शाह देशको प्रधान-मन्त्री भएको हेर्ने ठूलो रहर भएको बताउँछन उनिहरु । आफुहरु पनि बालेन शाहबजस्तै बन्ने भन्छन उनिहरु । उनिहरुले बालेनशाहको निकै नै प्रशंसा गरेका छन ।”
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





