कञ्चनपुर बा ढी प्र,भावितको ज ङ्गलमा बास । कहाँ छ सरकार ?”

२०७९ आश्विन ७ गते, शुक्रबार

धनगढी= कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका,१२ एकान्त टोलका बाढी प्रभावितहरुले अझै जङ्गलमा रात बिताउनु परेको गुनासो गरेका छन्। गत शुक्रबार रातिको वर्षापछि बाढीले प्रभावित बनेकाहरु अहिलेसम्म पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन्।

अहिले यहाँका १५, परिवार जनजागरण सामुदायिक वनमा रातदिन काटिरहेका छन्। बाढीले प्रभावित भए पछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताए। घर भित्रको सामान पूरै बाढीले लग्यो । घरका खम्बा मात्रै बाँकी छन्। उनले भने ।घर भरी माटो नै माटो भएको छ। लत्ताकपडा सबै बा ढीले लग्यो।

शुक्रबार राति वनहरा नदीमा आएको बा ढीले आफूहरुको बि चल्ली भएको उनको गुनासो छ। यतिका दिन भयो । आजसम्म ज ङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ । घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन, उनले भने सरकारले हामीलाई बेवास्ता गरेको छ। प्रदेश सरकार स्थानीय सरकारसँग राहतको माग गर्दछौ।

एकान्त टोलमा १५, कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्‍याएको छ। बाढी प्रभावित शुक्ला फाँटा नगरपालिका ११ वनहरा शिविरका सुकुम्बासी पनि बि चल्लीमा परेका छन्। त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन्। बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ। बर्सेनि बाढीले दु ख दिँदै आए पनि अहिले सम्म यसको दिगो व्य वस्थापन हुन सकेको छैन।

यता शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले भने बा ढी प्र भावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए। बा ढीपछिको अ वस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका उनले बताए।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal