कञ्चनपुर बा ढी प्र,भावितको ज ङ्गलमा बास । कहाँ छ सरकार ?”
धनगढी= कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका,१२ एकान्त टोलका बाढी प्रभावितहरुले अझै जङ्गलमा रात बिताउनु परेको गुनासो गरेका छन्। गत शुक्रबार रातिको वर्षापछि बाढीले प्रभावित बनेकाहरु अहिलेसम्म पनि सामान्य अवस्थामा फर्किन सकेका छैनन्।
अहिले यहाँका १५, परिवार जनजागरण सामुदायिक वनमा रातदिन काटिरहेका छन्। बाढीले प्रभावित भए पछि जङ्गलमा त्रिपाल टाँगेर ओत बसेको एकान्त टोलका मेघु बोहरा बताए। घर भित्रको सामान पूरै बाढीले लग्यो । घरका खम्बा मात्रै बाँकी छन्। उनले भने ।घर भरी माटो नै माटो भएको छ। लत्ताकपडा सबै बा ढीले लग्यो।
शुक्रबार राति वनहरा नदीमा आएको बा ढीले आफूहरुको बि चल्ली भएको उनको गुनासो छ। यतिका दिन भयो । आजसम्म ज ङ्गलमै त्रिपाल टाँगेर बसेका छौँ । घर कसरी फर्किने त्यहाँ बाढीले केही राखेको छैन, उनले भने सरकारले हामीलाई बेवास्ता गरेको छ। प्रदेश सरकार स्थानीय सरकारसँग राहतको माग गर्दछौ।
एकान्त टोलमा १५, कट्ठा जग्गामा लगाएको उनको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पुर्याएको छ। बाढी प्रभावित शुक्ला फाँटा नगरपालिका ११ वनहरा शिविरका सुकुम्बासी पनि बि चल्लीमा परेका छन्। त्यहाँका ३० परिवार पनि नजिकैको जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छन्। बर्सेनि बाढीको पीडा झेल्दै आए पनि अहिलेसम्म सरकारले आफूहरूलाई नहेरेको वनहराका सुकुम्बासीको गुनासो छ। बर्सेनि बाढीले दु ख दिँदै आए पनि अहिले सम्म यसको दिगो व्य वस्थापन हुन सकेको छैन।
यता शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराले भने बा ढी प्र भावितलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए। बा ढीपछिको अ वस्थालाई सामान्य बनाउने प्रयास गरिरहेका उनले बताए।
ताजा
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न
२०८३ श्रावण १८ गते, सोमबार
गीति एल्बम ‘जागृति’ लोकार्पण
२०८३ श्रावण १८ गते, सोमबार
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
२०८३ श्रावण १८ गते, सोमबार
पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ
२०८३ श्रावण १८ गते, सोमबार
काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा
२०८३ श्रावण १८ गते, सोमबार
बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द
२०८३ श्रावण १८ गते, सोमबार
निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team
२०८३ श्रावण १७ गते, आईतवार
सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १२ गते, मंगलवारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





