कांग्रेसले एक (१००)सय सिटलिन पहल गर्नु पर्छ । नेता कोइराला

२०७९ भाद्र २२ गते, बुधबार

धनुषा , नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदाे प्रतिनिधि सभाको चुनावमा पार्टीले एक (१००)सय भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनु भएको छ ।”

आज बुधवार जनकपुर,धाम विमान स्थलमा पत्रकार सँग कुरा कानी गर्दै उहाँले सत्ता गठबन्धनमा सहभागी अ,न्यदलसँग सहमति गरी नेपाली कांग्रेसले (१००)एक सय सिट लिन पहल गर्नु;पर्ने बताउनु भयो ।”

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँड-फाँट भइसके पछि प्रदेश सभाको सिट बाँड-फाँटमा कुरा-कानी हुने जान”कारी दिनु भयाे ।” 

यसै बीच सत्ता गठबन्धनले सिट बाँड-फाँटका लागि गठन,गरेको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेकाे छ । सिट बाँड-फाँटको विषय टु,ङ्ग्याउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।”

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal