सन्दीप माथिकाे आराेप,पुष्टि न,भए सम्म क्यानले नि,लम्बन वा कुनै कारबाही नगर्ने।

२०७९ भाद्र २२ गते, बुधबार

काठमाण्डाै,राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने माथि लागेको ब,लात्का,र आ,रोपका विषयमा नेपाल क्रिकेट सङ्घ ,क्यान ले तत्काल कुनै पनि छानबिन नगर्ने बताएको छ । “

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई आ,रोपमात्र लागेको र अनु सन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले त,त्काल केही नगर्ने बताउनुभयो । सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनु शासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ।क्यान अध्यक्ष चन्दले भन्नु भयो ।”

उहाँले का,नुनी रूपमा पुष्टि नभएसम्म सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको का,रबाही नगर्ने बताउनु भयो । महानगरीय प्रहरी वृ,त्त गौशालामा परेको जा,हेरीमा स्याङ्जा आरुचौर स्थायी घर भइ अहिले काठमाण्डाैकाे बूढानी लकण्ठ बस्ने सन्दीपले बा,लिकालाई यही भदौ ५, गते काठमाण्डाै र भक्तपुरका विभिन्न ठाउँमा घुमाएको र त्यही दिनकाे राति काठमाण्डाैकाे एक हो,टलमा ल्याएर ज,बर,जस्ती गरेको आरोप छ ।”

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग सीपीएल, क्रिकेट खेल्नका लागि अहिले वेस्ट इन्डिजकाे जमैकामा छन् । त्यस अघि सन्दीप सहितको नेपाली राष्ट्रिय क्रिकेट टोली के,न्यासँग तीन एक दिवसीय र पाँच टी,२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यही भदौ ६, गते केन्या गएका थियाे । 

89 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal