कांग्रेसले एक (१००)सय सिटलिन पहल गर्नु पर्छ । नेता कोइराला
धनुषा , नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउँदाे प्रतिनिधि सभाको चुनावमा पार्टीले एक (१००)सय भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनु भएको छ ।”
आज बुधवार जनकपुर,धाम विमान स्थलमा पत्रकार सँग कुरा कानी गर्दै उहाँले सत्ता गठबन्धनमा सहभागी अ,न्यदलसँग सहमति गरी नेपाली कांग्रेसले (१००)एक सय सिट लिन पहल गर्नु;पर्ने बताउनु भयो ।”
नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधि सभाको सिट बाँड-फाँट भइसके पछि प्रदेश सभाको सिट बाँड-फाँटमा कुरा-कानी हुने जान”कारी दिनु भयाे ।”
यसै बीच सत्ता गठबन्धनले सिट बाँड-फाँटका लागि गठन,गरेको कार्यदलको बैठक अहिले बालुवाटारमा बसिरहेकाे छ । सिट बाँड-फाँटको विषय टु,ङ्ग्याउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।”
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





