सन्दीप माथिकाे आराेप,पुष्टि न,भए सम्म क्यानले नि,लम्बन वा कुनै कारबाही नगर्ने।

२०७९ भाद्र २२ गते, बुधबार

काठमाण्डाै,राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने माथि लागेको ब,लात्का,र आ,रोपका विषयमा नेपाल क्रिकेट सङ्घ ,क्यान ले तत्काल कुनै पनि छानबिन नगर्ने बताएको छ । “

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई आ,रोपमात्र लागेको र अनु सन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले त,त्काल केही नगर्ने बताउनुभयो । सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदि सन्दीपले अनु शासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छ।क्यान अध्यक्ष चन्दले भन्नु भयो ।”

उहाँले का,नुनी रूपमा पुष्टि नभएसम्म सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको का,रबाही नगर्ने बताउनु भयो । महानगरीय प्रहरी वृ,त्त गौशालामा परेको जा,हेरीमा स्याङ्जा आरुचौर स्थायी घर भइ अहिले काठमाण्डाैकाे बूढानी लकण्ठ बस्ने सन्दीपले बा,लिकालाई यही भदौ ५, गते काठमाण्डाै र भक्तपुरका विभिन्न ठाउँमा घुमाएको र त्यही दिनकाे राति काठमाण्डाैकाे एक हो,टलमा ल्याएर ज,बर,जस्ती गरेको आरोप छ ।”

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग सीपीएल, क्रिकेट खेल्नका लागि अहिले वेस्ट इन्डिजकाे जमैकामा छन् । त्यस अघि सन्दीप सहितको नेपाली राष्ट्रिय क्रिकेट टोली के,न्यासँग तीन एक दिवसीय र पाँच टी,२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यही भदौ ६, गते केन्या गएका थियाे । 

186 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal