बालेनको पत्रमा, कुलमानको जवाफ पहिला हाम्रो २,अर्बको बिल तिर्नु होस अनि हामि कर तिर्छौ ।
काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणबीच ब,क्यौता रकम तिर्ने विषयमा अ,समझदारी उत्पन्न भएको छ ।”
महानगरपालिकाले सम्पत्ति कर बुझाउन भन्दै प्राधिकरणलाई आग्रह गरेपछि प्राधिकरणले पनि महानगरको अ,र्बौंरकम ब,क्यौता रहेको दाबी गरेको छ ।महानगरपालिकाको राज,श्वविभागका प्रमुख शिवराज अधिकारीका अनुसार प्राधिकरणले सम्प,त्तिकरबाट मात्रै १४, करोड रुपैयाँ तिर्नु पर्ने हिसाब देखिएको छ ।”
उनले भने हामीले निकालेको मोटा-मोटी हिसाबमा प्राधिकरणले सम्पत्ति करबाट १४, करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । प्राधिकरणले सम्पत्ति वि,वरण हामीलाई बुझाएको छैन । यो रकम अझै बढ्न सक्छ ।
महानगरपालिकाले सम्प,त्तिकर १४, करोड रुपैयाँ तिर्नुपर्ने मौखिक हिसाब निकालेपछि प्राधिकरणले महानगरको पनि २,अर्बरुपैयाँ विद्युत् ब,क्यौता रहेको दा,बी गरेको छ । प्राधिकरणका अर्थनिर्देश,नालय प्रमुख लोकहरी लुईंटेलले काठमाडौं महानगरको नाममा २, अर्बरुपैयाँ बक्यतौ देखिएको बताए । उक्त रकम महानगर क्षेत्रमा राखिएको सडक बत्तीको भएको लु,ईंटेलको दाबी छ ।”
महानगरले ०७३/०७४ ,साल देखि सडक बत्तीको बिल भुक्तानी नगरेको उनले बताए । त्यस अघि नेपाल सरकारले सबै स्थानीय तहको विद्युत् ब,क्यौता तिरिदिएको लु,ईंटेलले बताए । हाल देश भरका स्थानीय तहको विद्युत् ब,क्यौता ५ ,अर्ब रुपैयाँ रहेको लुईंटेलले जनाए ।”
प्राधिकरणले विद्युत् महसुल बाकी रहेको बताए पनि काठमाडौं महानगरपालिकाले भने इन्कार गरेको छ । महानगरपालिकाले हचुवाको भरमा प्राधिकरणले चुहावटलगायत अन्य हिसाब महानगरको नाममा बक्यौता राखिदिएको दाबी गरेको छ । महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने हामीले तिर्नुपर्ने धेरै हिसाब नै छैन । प्राधिकरणले अन्य ठाउको चु,हावट र उसको हिसाब मिलाउनका लागि सबै रकम काठमाडौं महानगरको नाममा ब,क्यौता राखि दिन्छ ।”
प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लु,ईंटेलले भने महानगरले बुझाएको वि,वरणमै आधार भएर हिसाब निकालिको बताए । उनले राति कति बजे देखि विद्युत् बत्तीबल्ने र निभ्ने सम्पूर्ण तथ्यांक प्राधिकरणसँग भएको र त्यसैको आधारमा हि,साब निकालिएको दा,बी गरे ।”
महानगरपालिकाका सहप्रवक्ता महेशकुमार काफ्लेले प्राधिकरणलाई पटक-पटक मिटरजडान आग्रह गर्दा पनि नगरेको र प्रमाणसहितको हिसाब लिएर आए महानगर तिर्न तयार रहेको जनाए । प्राधिकरणले न त राम्रोसँग मिटर जडान गरिदिएको छ । कति ठाउँमा बत्ती बल्छ , कसको बत्ती कुन निकायको बत्तीसबै महानगरको नाममा भन्ने हुँदैन,’ काफ्लेले भने प्रमाण बिनाको हिसाबमा रकम भुक्तानी गर्दा महानगरको लेखा परीक्षण हिसाब मिल्दैन । चु,हावट भएको विद्युतको महसुल पनि प्राधिकरणले हिसाब मिलाउन महानगरलाई ब,क्यौता तिर्न भन्छ ।’
सहप्रवक्ता काफ्लेले महानगरले मिटर जडान गरेको ठाउको विद्युत् महसुल तिर्ने बताए । यसअघिको बैठकमा प्राधिकरणले मिटर जडान गर्ने प्रति,बद्धता गरे पनि त्यो कार्यान्वयन नभएको उनले बताए ।”
काफ्लेले महानगरले जडान गरेको सडक बत्तीनभएर निजी,स्तरबाट जडान गरिएका बत्तीहरू रहेको दा,बी गरे । उनले प्राधिकरण र महानगर गरेर दुवै पक्षका सम्बन्धित अधिकारी बसेर मात्रै हिसाबबारे थाहा हुने बताए ।
काठमाडौंका सबै वडामा सडक बत्ती जडान छन् । कतिपय स्थानमा सोलारबाट छन् भने कतिपय स्थानमा विद्युतबाट चल्ने बत्ती जडित छन् । निजी क्षेत्र सार्वजनिक संस्था तथा निकायले राखेको बत्तीको महसुल पनि प्राधिकरणले महानगरको नाममा राखिदिने गरेको राजस्य विभाग प्रमुख अधिकारीले दा,बी गरे ।”
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





