मकवानपुरको सिस्नेरी सडकखण्ड प,हिराे ले अ,वरुद्ध

२०७९ भाद्र २२ गते, बुधबार

वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अ,वरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अ,वरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन्। आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए।

तेस्तै – प,हिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन्। यात्रुहरु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका कार्कीले बताए।

समय नआएसम्म कसैको मृ,त्यु हुँदैन भन्ने भनाइ ब्राजिलका एक माझीमा एकदमै फिट हुन्छ। वास्तवमा यी माझी समुद्रमा माछा मार्न गएका थिए तर उनको डुङ्गा पानीमा डुबेको थियो ।

आफ्नो ज्यान जोगाउन उनले फ्रिजको सहारा लिए । उनी माछा राख्ने फ्रिज भित्र लुके र अचम्मसँग ११ दिनसम्म समुद्रमा बाँचे।

समुन्द्रमा डुङ्गा डुबेको ठाउँबाट ४५० किलोमिटर टाढा अर्को देशका मानिसले उनलाई बचाएका थिए । प्राथमिक उपचारपछि उनलाई १६ दिन जेलमा राखिएको थियो । डेलीमेलका अनुसार माछा मार्नेको नाम रोमुआल्डो हो।

जुलाईको अन्त्यमा उनी ब्राजिलको ओयापोक सहरबाट माछा मार्न समुद्रमा गएका थिए । समुन्द्रमा माछा मार्ने क्रममा अचानक उनको डुङ्गा डुब्न थालेपछि उनले फ्रिजको माथि चढेर ज्यान बचाए । उनले डुङ्गामा नै राखेर फ्रिज लिएर गएका थिए ।

११ दिनसम्म, रोमुआल्डो फ्रिजको मद्दतले समुद्रमा बसे, उनको पाँच किलो वजन घट्यो, किनभने उसले खाने र पिउने केहि पाउन सकेनन्। अगस्ट ११ मा उनी समुद्रको बीचमा भेटिए ।

उद्धारकर्ताहरूले रोमुआल्डोलाई पिउन पानी र खानको लागि खिचडी दिए। अचम्मको कुरा, माछा मार्ने डुङ्गा ब्राजिलको समुन्द्री सिमानामा डुबेको थियो भने माछा मार्नेलाई सुरिनाम (अर्को देश)बाट निकालिएको थियो ।

मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

190 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal