प्रहरीको, असावधानी सन्दिप लामिछाने विदेशमै लु,केर बसेके हुन्छ

२०७९ भाद्र २२ गते, बुधबार

काठमाडौ,२२ भदौ,क्रिकेटर सन्दिप लामिछाने नेपाल नफर्किए के हुन्छ ।भन्ने बारे ख्यालै नगरी प्रहरीले उनी वि,रुद्ध ब,ला,त्कार अभियोगमा जाहेरी परेको सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन लामिछाने हाल क्यारा बियन प्रिमियर लिग क्रिकेट सीपीएल खेलका क्रममा जमैकामा छन् ।”

टी बीस २०, क्रिकेट खेल्न नेपाली टोलीको नेतृत्व गर्दै उनी ६ भदौमा केन्या गएका थिए । केन्याबाटै लामिछाने जमैका गएका हुन् । लामिछाने वि,रुद्ध केन्या प्रस्थान गर्नु एक दिन”अघि ५ भदौको राति आफुमाथि ब,ला,त्कार गरेको भन्दै १५ वर्षीया कि,शोरीले मंगलबार गौशाला प्रहरीमा उजुर दिएकी थिइन् ।”

उजुरीमा लामिछानेले आफूलाई दिनभर भक्तपुरको नगरकोट घुमाएर राति एयरपोर्ट छेउको एक होटलमा लगी पटक-पटक ब,ला,त्कार गरेको उल्लेख छ।”

काठमाण्डौ, प्रहरी परिसरले बुधबार विज्ञिप्ति जारी गर्दै ,वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर ओसी एमसी पीडित कि,शोरीको स्वास्थ्य परीक्षण गराइएको बताएको छ।”

114 Views

ताजा

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

पक्राउ परेको ४ घण्टामै रेशम चौधरी रिहा

२०८२ बैशाख १७ गते, बुधबार

नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal