मकवानपुरको सिस्नेरी सडकखण्ड प,हिराे ले अ,वरुद्ध

२०७९ भाद्र २२ गते, बुधबार

वर्षाका कारण आएको पहिराले मकवानपुरको सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अ,वरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–३ तिरतिरेधारामा पहिराका कारण यातायात सेवा अ,वरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार सडक विभागका कर्मचारीले अहिले पहिरो हटाइरहेका छन्। आज अपराह्नसम्ममा यातायात सेवा पुनः सञ्चालनमा ल्याइने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए।

तेस्तै – प,हिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने सवारीसाधन बाटोमै थन्किएका छन्। यात्रुहरु साना सवारीसाधन प्रयोग गरी वैकल्पिक सडकमार्फत गन्तव्यतर्फ लागेका कार्कीले बताए।

समय नआएसम्म कसैको मृ,त्यु हुँदैन भन्ने भनाइ ब्राजिलका एक माझीमा एकदमै फिट हुन्छ। वास्तवमा यी माझी समुद्रमा माछा मार्न गएका थिए तर उनको डुङ्गा पानीमा डुबेको थियो ।

आफ्नो ज्यान जोगाउन उनले फ्रिजको सहारा लिए । उनी माछा राख्ने फ्रिज भित्र लुके र अचम्मसँग ११ दिनसम्म समुद्रमा बाँचे।

समुन्द्रमा डुङ्गा डुबेको ठाउँबाट ४५० किलोमिटर टाढा अर्को देशका मानिसले उनलाई बचाएका थिए । प्राथमिक उपचारपछि उनलाई १६ दिन जेलमा राखिएको थियो । डेलीमेलका अनुसार माछा मार्नेको नाम रोमुआल्डो हो।

जुलाईको अन्त्यमा उनी ब्राजिलको ओयापोक सहरबाट माछा मार्न समुद्रमा गएका थिए । समुन्द्रमा माछा मार्ने क्रममा अचानक उनको डुङ्गा डुब्न थालेपछि उनले फ्रिजको माथि चढेर ज्यान बचाए । उनले डुङ्गामा नै राखेर फ्रिज लिएर गएका थिए ।

११ दिनसम्म, रोमुआल्डो फ्रिजको मद्दतले समुद्रमा बसे, उनको पाँच किलो वजन घट्यो, किनभने उसले खाने र पिउने केहि पाउन सकेनन्। अगस्ट ११ मा उनी समुद्रको बीचमा भेटिए ।

उद्धारकर्ताहरूले रोमुआल्डोलाई पिउन पानी र खानको लागि खिचडी दिए। अचम्मको कुरा, माछा मार्ने डुङ्गा ब्राजिलको समुन्द्री सिमानामा डुबेको थियो भने माछा मार्नेलाई सुरिनाम (अर्को देश)बाट निकालिएको थियो ।

मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध

91 Views

ताजा

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

Pakistan Embassy Kathmandu Alumni Event

२०८२ कार्तिक २९ गते, शनिबार

रास्वपाका सन्तोष परियारले छाडे पार्टी

२०८२ कार्तिक २८ गते, शुक्रबार

रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश

२०८२ कार्तिक २७ गते, बिहीबार

डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ

२०८२ कार्तिक २७ गते, बिहीबार

शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल

२०८२ कार्तिक २७ गते, बिहीबार

चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक

२०८२ कार्तिक २७ गते, बिहीबार

जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

२०८२ कार्तिक २७ गते, बिहीबार

निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर

२०८२ कार्तिक २७ गते, बिहीबार

केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत

२०८२ कार्तिक २७ गते, बिहीबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal