प्रहरीको, असावधानी सन्दिप लामिछाने विदेशमै लु,केर बसेके हुन्छ
काठमाडौ,२२ भदौ,क्रिकेटर सन्दिप लामिछाने नेपाल नफर्किए के हुन्छ ।भन्ने बारे ख्यालै नगरी प्रहरीले उनी वि,रुद्ध ब,ला,त्कार अभियोगमा जाहेरी परेको सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन लामिछाने हाल क्यारा बियन प्रिमियर लिग क्रिकेट सीपीएल खेलका क्रममा जमैकामा छन् ।”
टी बीस २०, क्रिकेट खेल्न नेपाली टोलीको नेतृत्व गर्दै उनी ६ भदौमा केन्या गएका थिए । केन्याबाटै लामिछाने जमैका गएका हुन् । लामिछाने वि,रुद्ध केन्या प्रस्थान गर्नु एक दिन”अघि ५ भदौको राति आफुमाथि ब,ला,त्कार गरेको भन्दै १५ वर्षीया कि,शोरीले मंगलबार गौशाला प्रहरीमा उजुर दिएकी थिइन् ।”
उजुरीमा लामिछानेले आफूलाई दिनभर भक्तपुरको नगरकोट घुमाएर राति एयरपोर्ट छेउको एक होटलमा लगी पटक-पटक ब,ला,त्कार गरेको उल्लेख छ।”
काठमाण्डौ, प्रहरी परिसरले बुधबार विज्ञिप्ति जारी गर्दै ,वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर ओसी एमसी पीडित कि,शोरीको स्वास्थ्य परीक्षण गराइएको बताएको छ।”
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





