संरचना भ,त्काउने काममा लागिपरेका काठमाडौँ महानगरका मेयर बालेनको नजर अब घर जग्गा र सम्पत्ति कर असुलतर्फ।

२०७९ भाद्र २२ गते, बुधबार

संरचना भत्काउने काममा लागिपरेका काठमाडौँ महानगरका मेयर बालेनको नजर अब घरजग्गा र सम्पत्ति कर असुलतर्फ अ,दालत र फन पार्कलाई समेत नछोडेका बालेनका कारण कर छल्नेहरुको भागा,भाग हुने पक्का ,साँच्चिकै हिरो बन्दैछन् बालेन। अनिल कपुरको नायक फिल्ममा जसरी काठमाडौँमा गर्दैछन् चमत्कार सबै नेता बालेन जस्तो इमान्दार र राष्ट्रसेवक भए नेपाल बन्न धेरै समय लाग्नेथिएन ।

काठमाडौँ,अवै,धरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगर पालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत( २९) वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यस अघि असुलउपर गर्नु पर्ने सम्पूर्ण ब,क्यौता रकम लिने तयारीमा कामपा लागिपरेको छ । २९,वर्षको अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूला ,ठूला व्यवसायी र सार्वजनिक संस्थान बढी रहेको पनि कामपाले जानकारी गराएको छ ।

उक्त ,शीर्षकको करस्वरूप कामपाले रु( ५०) पचास करोड ब,क्यौता असुल गर्नु”पर्ने छ । कामपाको राजस्व विभाग प्रमुख डा विश्वराज अधिकारीले भन्नु भयो।रु( ७०) सत्तरी करोड रकम असुल गर्नु,पर्ने थियो । गत वर्ष रु बीस २० करोड असुल गरियो । अब रु पचास ५० करोड बाँकी छ यो वर्ष कुनै पनि हालतमा उक्त रकम उठाएर छो,ड्ने कामपाको तयारी छ।

गतवर्ष पनि कामपाले ब,क्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारीसँगै बाजागाजासहित सम्बन्धित संस्थालाई पटक,पटक जानकारी गराएको थियो । उक्त सूचनाको आधारमा केही संस्था सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै संस्था सम्पर्क गर्नसम्म नआएकाले कामपा यस पटक थप कडाइका साथ रकम असुल गर्नेतर्फ लागेको हो ।कामपाको सक्रियता पछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको तथा केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेको कामपा राजस्व विभाग प्रमुख अधिकारीले राससलाई जानकारी दिनु भयो ।”

पहिलो चरणमा पत्राचार यसका लागि कामपाले पहिलो चरणमा पत्राचार गर्ने तयारी गरेको छ । यो काम आगामी हप्ता गर्ने तयारीअनुरूप काम भइरहेको डा. अधिकारीले बताउनु भयो । पत्राचारका आधारमा सम्पर्कमा आएर पनि कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने र त्यसको पनि बे,वास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारी कामपाको रहेको छ ।”

फनपार्कले बुझायो मनोरञ्जन कर भृकुटीमण्डपस्थित फनपार्कले रु १९ लाख ५७ हजार मनोरञ्जन र व्यवसाय करको रकम बुझाएको छ । पत्राचार गरेको छ घण्टा बित्न नपाउँदै करस्वरूप बुझाउनुपर्ने उक्त रकम बुझाइएको हो । मनोरञ्जन कर बुझाए पनि बहाल करबाट असुल हुनुपर्ने रकम भने असुल भएको छैन । समाज कल्याण परिषद्ले तिर्नुपर्ने उक्त रकमका लागि पनि कामपाले परिषद्लाई पत्राचार गरेको छ । उक्त शीर्षकको कर करिब रु, ४० करोड रहेको कामपाको भनाइ छ ।

कर न तिर्नेमा बढी सार्वजनिक संस्थान विगत २९, वर्ष देखिको करस्वरूपको ब,क्यौता न तिर्नेमा सबै भन्दा बढी सार्वजनिक संस्थान रहेका छन् । पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण कर तिर्नका लागि कामपासँग सम्पर्कमा आएको भए पनि अन्य धेरै सार्वजनिक संस्थान विवरण लिएर सम्पर्कमा समेत न आएका कामपाको भनाइ छ ।

यसरी कर न तिर्ने साझा भण्डारराष्ट्रिय नाचघर चेम्बर भवनकर्मचारी सञ्चय कोष खाद्य संस्थान कृषि सामग्री कम्पनी नेपाल सेयर मार्केट लगायत छन् । त्यसैगरी ह्वाइट फिल स्कुल रञ्जना ट्रेड सेन्टर मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल आरबी कम्प्लेक्स त्रिवेणी कम्प्लेक्स डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाको भनाइ छ । समयमा नै कर तिरेन भने प्रत्येक वर्ष १० दस ,प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर कामपाले अघिल्लो दुई २ वर्षमा भने को,रोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।”

अझै पनि धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन लागिएको हो । कामपाले सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

डा. अधिकारी भन्नु हुन्छ सम्पर्क न गर्नेको घर पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकीसरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।कामपाले अनलाइन प्राणलीमार्फत राजस्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइनमा एक सय साठी (१६०)करदाता जोडिएका कामपालेले जानकारी दिएको छ ।”

201 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal