इन्धनको मूल्य लतागार बढेकोले अब कारलाई २० लिटर, मोटरसाइकललाई ५ लिटर मात्र तेल पाइने….
काठमाडौं २० असार । नेपाल आयल निगमले सरकारलाई बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । विभिन्न १० बुँदे सुझाव सहित निगमले उद्योग मन्त्रालयलाई पत्र पठाएको हो ।
आयोगले सरकारलाई दुई पाँग्रे सवारीलाई एकपटकमा ५ लिटर र चार पांग्रे साना सवारीलाई २० लिटर मात्र इनधन दिन सिफारिस गरेको हो निगमले दिएको जानकारी अनुसार इन्धनको मूल्य लतागार बढेकोले खपत कम गराउन त्यस्तो गर्न लागिएको बताएको छ ।
सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर घटाउने मूल्य घटाएपछि निगम झन् घाटामा गएको हो । निगम प्रवक्ता विनितमणि उपाध्ययले इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र प्रभावित हुने ।
भएकाले त्यस्तो उपाय सुझाइएको जानकारी दिएका छन् । निगम सञ्चालक समिति बैठकले सरकारलाई इन्धनको प्रयोग घटाउन विभिन्न १० उपाय सुझाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





