इन्धनको मूल्य लतागार बढेकोले अब कारलाई २० लिटर, मोटरसाइकललाई ५ लिटर मात्र तेल पाइने….

२०७९ असार २१ गते, मंगलवार

काठमाडौं २० असार । नेपाल आयल निगमले सरकारलाई बाइकलाई सीमित इन्धन दिनेदेखि गाडीमा जोर विजोर प्रणाली लागू गर्न सुझाव दिएको छ । विभिन्न १० बुँदे सुझाव सहित निगमले उद्योग मन्त्रालयलाई पत्र पठाएको हो ।

आयोगले सरकारलाई दुई पाँग्रे सवारीलाई एकपटकमा ५ लिटर र चार पांग्रे साना सवारीलाई २० लिटर मात्र इनधन दिन सिफारिस गरेको हो निगमले दिएको जानकारी अनुसार इन्धनको मूल्य लतागार बढेकोले खपत कम गराउन त्यस्तो गर्न लागिएको बताएको छ ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर घटाउने मूल्य घटाएपछि निगम झन् घाटामा गएको हो । निगम प्रवक्ता विनितमणि उपाध्ययले इन्धनको मूल्य वृद्धिका कारण मुलुकको अर्थतन्त्र प्रभावित हुने ।

भएकाले त्यस्तो उपाय सुझाइएको जानकारी दिएका छन् । निगम सञ्चालक समिति बैठकले सरकारलाई इन्धनको प्रयोग घटाउन विभिन्न १० उपाय सुझाएको छ ।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal