श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुरा गरेको श्रीमानले सुनेपछि…..
श्रीमतीले प्रेमिसंग यो बच्चा त तिम्रो हो भन्दै, फोनमा कुराकानी गरेको श्रीमानले सुनेपछि भैरहवास्लुम्बिनी सांस्कृतिक नगरपालिका ५ की प्रेमा यादव र मायादेवी गाउँपालिका–३ हरहरवाका राजकुमार यादव दुई वर्षअघि लगनगाँठोमा क सिएका थिए।
वैवाहिक जीवन राम्रै चलिरहेको थियो। तर विवाहको करिब ७ महिनामा छोरी जन्मिएपछि छिमेकीले ‘बुवा अर्कै रहेको’भन्दै कुरा गर्न थाले। त्यसले पति। पत्नीबीच विवाद मात्रै परेन परिवारै भाँडिन पुगेको छ।‘
प्रेमाले छोरी र गाउँघरमा कुरा गरिरहेको विषयमा पूर्वप्रेमीसँग गरेको टेलिफोन संवादमा पूर्वप्रेमीले बच्चा आफ्नो भएको दाबी गरेको श्रीमान्ले सुने’,रूपन्देहीका एसपी प्रवीण पोखरेलले भने त्यसपछि श्रीमान्ले बच्चा आफ्नो नभई पूर्वप्रेमीको रहेको भन्ने आशंकामा बल पुग्यो।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका ९ का प्रदीप चौधरी प्रेमाका पूर्वप्रेमी हुन्। प्रेमाले छिमेकीले कुरा गरेको र परिवारमा वि वाद परेको विषयमा तिहारताका प्रदीपसँग टेलिफोनमा कुरा गरेकी थिइन्।
राजकुमारले उक्त टेलिफोन संवाद सुनेका थिए। त्यसपछि दिनहुँजसोको झगडा ले प्रेमा मा नसिक तनावमा परिन्। तब उनले नाबालिका छोरीको ज्या,न लि’इन् । आफूले देह,त्याग गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ। ‘
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





