फेरीपनि छोरी नै पाउँछेस् भन्दै श्रीमानले कोठामा अ,लपत्र पारेर हिडेपछी २१ दिने सु,त्केरी र नाबालकको बि,चल्ली
फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेर सम्पर्क बिहीन भएका श्रीमानको पर्खाईमा छिन् २१ दिने एक सुत्केरी श्रीमती ।
कामाण्डौको शेषमतिमा ३ छोरीसंगै एक्लै बस्छिन् ती २१ दिने सुत्केरी महिला । उनले जन्माएको कान्छि छोरी जन्मन नपाउँदै श्रीमानले छोरी नै जन्मिन्छ भनेर आफुसंगै अरु २ छोरीहरुलाई समेत छाडेर श्रीमान कता छन् ती सुत्केरीलाई थाहा छैन ।
सिन्धुुलीबाट काम खोज्दै काठमाण्डौ आएकी उनी अहिले श्रीमान नै साथमा नहुँदा उनलाई हुर्किंदै गरेका २ छोरीसंगै भर्खरै जन्मिएको कान्छि छोरीलाई के खुवाउने के लगाउने भन्ने ठूलो चि,न्ता छ ।
अर्काको घरमा घर सफा गर्नेदेखि लिएर लुगा धुने र भाँडा माझ्ने काम गरेकी ती सुत्केरीले अहिले यो अवस्थामा त्यो काम पनि गर्न नसक्ने बताउँछिन् । ‘लोग्ने भएको भए काम गरेको पैसाले खाने कुरा त किन्न पाईन्थ्यो । अब त त्यो पनि छैन ।’ निरास हुँदै उनले भनिन् ।
तीन सन्तानकी आमा उनी आफु सुत्केरी भईरहेको समयमा श्रीमानले यसरी अलपत्रै पार्लान् उनले कहिल्यैपनि सोंचेकी थिईनन् ।
उनी भन्छिन्,‘जाँड, रक्सि खाएर मातेर तैंले छोरी मात्रै जन्माउने भईस् त भनेर सधैं गाली त गर्नुहुन्थ्यो । तर यसरी घर नै छाडेर यस्तो अवस्थामा मलाई र यी छोरीहरुलाई अलपत्रै पार्नुहोला यो मैले कहिल्यै सोंचिन ।’
कान्छि छोरी जन्मनुको तीन चार महिना अघि मात्रै उनका श्रीमानले फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेको कुरा उनी सुनाउँछिन् ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





