दार्चुलामा मध्यराति ‘भाउजु’ भनेर बोलाए अनि यस्तो हर्कत गरे हेर्नुहाेस् पूरा जानकारी…
दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा बुधवार ४५ वर्षीया अनिभा खडायतको श,व आगोमा जलेको अवस्थामा फेला पर्यो । उनको ह,त्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता लोकेन्द्र कार्कीका अनुसार घ,टनाका मुख्य अभियुक्त भोजबहादुर खडायत प,क्राउ परेका छन् । उनी नातामा मृ,तकका देवर हुन् । नेपाल विद्युत् प्राधिकरण बलाँच केन्द्रका सुरक्षा गार्डका रुपमा उनी कार्यरत थिए । उनलाई बैतडीबाट प,क्राउ गरिएको हो ।
अनुसन्धानमा क्रममा अन्य दुईजना पनि प्रहरी नियन्त्रणमा छन् । तर, घ,टनामा उनीहरूको संलग्नता थियो वा थिएन खुलेको छैन ।
छिमेकी वीरेन्द्र खडायत र तुला खडायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । २५ गते बिहान अनिभा खडायतको श,व गाज्योमा घरबाट ५० मिटरको दुरीमा जलेको अवस्थामा फेला परेको थियो । प्रहरीका अनुसार उनी एकल महिला हुन् । उनकी १३ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । उनका श्रीमानको केही वर्ष अगाडि मृ,त्यु भएको थियो ।
भोजराजसँगै तीनजनाले सँगै खाएका थिए मदिरा
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार २४ गते राति भोजराज, वीरेन्द्र र तुलाले सँगै मदिरा सेवन गरेको खुलेको छ । तर, घ,टनामा तीनै जना संलग्न हुन् वा भोजराज मात्रै अनुसन्धान जारी छ । मदिरा सेवन गरेपछि भोजराज अनिभाको घरतर्फ गएका थिए । रातको २ बजे आसपासको समयमा भोजराज त्यहाँ पुगेर भाउजु… भनेर बोलाएको स्थानीय बताउँछन् ।
अनिभा घरको ढोका खुलै राखेर छोराछोरीसँग सुतेको बताइएको छ । तर, बोलाउँदा उनी आइन् वा जवरजस्ती लगियो प्रहरी अनुसन्धानमा खुल्न बाँकी छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “बिहान ५ बजे आसपासको समयमा मृ,तककी छोरीको भोजराजसँग आफ्नो घरनजिकै जम्काभेट भएको देखिन्छ । त्यसपछि आगोमा जलेको श,व पनि भेटियो । त्यसपछि भोजराज फरार थिए ।”
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





