गायिका समीक्षा अधिकारी बिगतका पीडालाई बिर्सेर बिस्तारै गायनमा फर्किन थालेकी छिन् ।
२०७९ असार ११ गते, शनिबार

गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् ।
उनले गायक टिकाराम कट्टेलसँग युगल रुपमा नयाँ गीत ‘चिना र जोखना’ दर्शकमाझ ल्याएकी छिन् । यो गीतमा दीपक शर्माको शब्द छ ।
गीतमा संगीत पनि दीपक शर्माले नै गरेका हुन् । गीतमा नरेन्द्र वियोगीको एरेञ्ज छ । यो गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् । गीतको भिडियो आकर्षक बनेको छ ।
भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीको पनि अभिनय छ ।माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।
87 Views
ताजा

कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
कृषकहरुलाई मल, बिउ सहज रुपमा उपलब्ध गराउन परिवार दलको माग
२०८२ जेष्ठ २५ गते, आईतवार
राजन लम्साल लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपाल “आइडी इन्डोर्सी” पदमा विजय
२०८२ जेष्ठ २५ गते, आईतवार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबार
भीरकोटमा कृषि र पशु विकासमा परियोजना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा
२०८२ जेष्ठ २३ गते, शुक्रबार
वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?
२०८२ जेष्ठ २३ गते, शुक्रबार
जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक
२०८२ जेष्ठ २२ गते, बिहीबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार