महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

काठमाडौं / स्वतन्त्र सांसद महावीर पुन फेरि मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्।

स्वतन्त्र सांसद पुन मन्त्री बनेसँगै रास्वपाको संसदमा एक सिट बढेर १ सय ८३ हुनेछ । प्रतिनिधि सभामा रास्वपाको दुई तिहाई बहुमतका लागि अब मात्र एक सिट अपुग हुनेछ । सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा पनि पुन शिक्षामन्त्री थिए।

रास्वपाले चुनावमा पुनलाई समर्थन गरेको थियो। त्यतिबेला मन्त्रीबाट राजीनामा दिँदा पुनले शिक्षा सुधारका निम्ति तयार पारिएका ३ वटा विधेयक विधायन समितिमा थन्किँदा आफूलाई ठेस लागेर राजीनामा दिएकाे बताएका थिए। पुनकै मागअनुसार सरकारले शिक्षा मन्त्रालयलाज्ञ फुटाएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो।

20 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक

२०८३ जेष्ठ २४ गते, आईतवार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal