भोलि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को राष्ट्रिय सम्मेलन हुँदै

२०८२ माघ १५ गते, बिहीबार

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम सम्मेलन हुने भएको छ । श्रमिकहरुको साझा सङ्गठन (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंस्थित होटल हार्दिकमा सुरु हुने समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।

सम्मेलनलाई नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने छन् । सम्मेलनको आवश्यक तयारी पूरा भएको र सम्मेलनमा विभिन्न पार्टीसम्बद्ध नेताहरु, श्रमक्षेत्रसँग सरोकार राख्ने विभिन्न सङ्घ, सङ्गठनलगायत देशैभरिबाट चार सय प्रतिनिधि सहभागी हुने अध्यक्ष लम्सालले बताए ।

जेटियुसिसीको बन्दसत्रमा ुजेटियुसिसी स्थापनाको उद्देश्य, यसको आरोह अबरोह, आगामी कार्यदिशाु र ुश्रमिक एजेन्डा, श्रमिकका लागि मर्यादित काम, जीवन र रोजगारीु शीर्षकमा कार्यपत्र र प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
जेटियुसिसी श्रमिकहरुको हक, अधिकारका लागि स्थापित भएको विभिन्न सातवटा घटक महासङ्घहरुको साझा सङ्गठन हो ।

60 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal