रविन्द्र प्रताप शाह समाजसेवामा सधैं अग्रसर

२०८२ माघ १६ गते, शुक्रबार

सुरेन्द्र बहादुर सिलवाल

भक्तपुर । रविन्द्र प्रताप शाह भक्तपुरमा सबैले चिन्ने नाम हो ।समाजसेवामा सदैब अग्रसर रहने शाह आफुलाई कसरी समाजसेवामा समर्पित गरौं भन्ने रातदिन उनलाई पिरल्दो रहेछ।

भक्तपुरमा चुनाव जितेर आएका जनप्रतिनिधि भन्दा उनलाई जनताले औधी रुचाउने गर्दछन् । दुःख मा परेका मानिसहरूको उद्दार गर्ने गरेकाले उनको भक्तपुरमा ब्यापक चर्चा खोजी हुने गरेको छ । उनले मेहनत गरेर कमाएको धनलाई आर्थिक अवस्था कमजोर भएको ब्यक्तिहरूलाई उद्दार गर्न लागिपरेको कारण उनी भक्तपुरमा लोकप्रिय बनेका हुन् भन्दा फरक पर्दैन।समाजसेवामा राम्रो काम गरेकोले राप्रपा पार्टीले उनलाई केन्द्रीय सह महामन्त्री बनाएको छ।

70 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal