फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका डाक्टर बालाजुबाट सशुकल भेटिए

२०८२ असार २ गते, सोमबार

काठमाडौं । रामेछाप अस्पतालमा कार्यरत रहँदा केही व्यक्तिले दिएको तनावका कारण सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंको बालाजुमा भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई सकुशल भेटेको हो । रामेछाप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन थिए । ‘उहाँलाई बालाजुमा सकुशल भेटेका छौँ’, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले खबरहबलाई भने, ‘अहिले परिसरमा ल्याएका छौँ। अब श्रीमतीलाई झिकाएर जिम्मा लगाउँछौँ ।’

सामाजिक सञ्जाल फेसबुकमार्फत् अलबिदा शीर्गकमा उनले लामो स्टाटस लेखेका थिए । उक्त स्टाटसमा डा।श्रेष्ठले राजनीतिक हस्तक्षेप, मानसिक दबाब, बदला र व्यवस्था विरोधी तत्वहरूका कारण आफू विक्षिप्त अवस्थामा पुगेको उल्लेख गरेका थिए ।

99 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal