इजरायली हमलामा २२४ इरानी मारिए, २४ सय बढी घाइते

२०८२ असार २ गते, सोमबार

काठमाडौं । शुक्रबारदेखि जारी इजरायल(इरान युद्धमा इरानलाई ठूलो क्षति भएको छ। इजरायलले गरेको सैन्य कारबाहीमा तेहरानको आवासीय क्षेत्रमा ठूलो मात्रामा क्षति भएको इरानको परराष्ट्र मन्त्रालयले जनाएको छ।

इजरायली आक्रमणमा इरानको परराष्ट्र मन्त्रालयको भवनमा समेत क्षति छ। रानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि आक्रमणको पुष्टि गरेका छन्। तर भवनमा सामान्य क्षति पुगेको र कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय मिडियाहरूले जनाए अनुसार इजरायलको आक्रमणमा इरानमा हालसम्म कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको छ। घाइतेहरूको संख्या १४ सय नाघेको छ।

पछिल्लो आक्रमणमा आक्रमणमा ७८ जनाको मृत्यु र तीन सय २९ जना घाइते भएका इरानले जनाएको छ। इजरायलले ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत चार दिनदेखि इरानमाथि भिषण हमला गरिरहेको छ। इरानले पनि जवाफी कारबाही जारी रहेको बताएको छ।

127 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal