सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया

२०८२ बैशाख १२ गते, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा। आरजु राणा स्वदेश फर्किएका छन् । साताव्यापी लामो थाइल्याण्ड बसाईपछि आज दम्पत्ति स्वदेश फर्किएको हो ।
काठमाडौं एयरपोर्ट ओर्लिनेबित्तिकै सभापति देउवाले एमालेसँगको सत्ता समिकरण चेञ्ज नहुने दाबी गरेका छन् । उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिए । एयरपोर्टबाट बाहिरिएर गाडी चढ्ने बेलामा पत्रकारले सत्ता गठबन्धन परिवर्तन हुँदैछ भन्ने हल्ला छ नि भन्दा देउवाले केही नहुने छोटो प्रतिक्रिया दिएका हुन् । उनले आफूलाई गठबन्धन परिवर्तन हुने कुरा आफूलाई थाहा नभएको भन्दै कसले भन्यो भन्दै उल्टै प्रश्न गरे ।

देउवाको स्वागतको लागि उपप्रधानमन्त्री प्रकाशमा सिंह र पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए । बैंककमा देउवा उपचारमा व्यस्त हुँदा पत्नी डा। राणा भने परराष्ट्रमन्त्रीको हैसियतमा एक कार्यक्रममा सहभागी भएकी थिईन् ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal