सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा

२०८२ बैशाख १२ गते, शुक्रबार

काठमाडौं । परराष्ट्रमन्त्री डा. राणापरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् । स्वदेश फर्किएलगत्तै उनले सरकार परिवर्तन हुने हल्लालाई हल्लाको नै संज्ञा दिईन् । त्यसमा कुनै सत्यता नभएको उनको प्रतिक्रिया छ । थाइल्याण्ड बसाईको क्रममा सभापति शेरबहादुर देउवाको कुनै राजनीतिक भेटवार्ता नभएको उनको प्रष्टोक्ति थियो ।
एयरपोर्टमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भनिन्,‘यो उहाँको यो स्वास्थ्य चेकअप र पसर्ननल भ्रमण हो, भेटघाटको कुनै कार्यक्रम थिएन ।’ सभापति देउवाले पनि सत्ता गठबन्धन फेरवदल नहुने प्रतिक्रिया दिए । उनले सरकार परिवर्तन हुने कुरा आफूलाई थाहा नभएको पनि बताए ।

यस्तै, स्वदेश फर्किनुअघि हिजोमात्रै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनवार्ता गरेको मन्त्री राणाले खुलाईन् । देउवा दम्पत्ति बैंककमा रहेकै बेलामा नेपालमा भने सरकार ढल्ने दाबी गरिएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालले अहिलेको सरकार लामो नजाने र देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । उनले देउवा बैंकक उड्नुअघि आफूसँग फोनवार्ता भएको पनि खुलासा गरेका थिए ।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal