नेपालको सीमामा नेपालीलाई नै त्रास
शत्रु गुञ्जा
कुरुक्षेत्र अनि नेपालको सिमाना पुर्खाले के गरे हैन हामी के गर्दैछोै कुन बाटोमा आज हिड्दैछोै सिमानामा रहेका नेपालिहरुले आज कुन सम्मको यातना भोगिरहेका छन् यो स्पस्ट सिङ्गो नेपालीले देखिरहेको छ अनि आवाज बन्द गरिरहेको छ र आखा छोपिरहेको छ । आजको राजनितिले कुन रुपले यो समस्याहरुलाई लिईरहेको छ, कदम कदम अगाडि बढिरहेका सिमानाका पिल्लरहरु कहिले रोकिने हो ? कहिलेसम्म सिमा बिचका जनताले छेकिदिनु पर्ने हो कहिले रातहरु आनन्दले बिताउने हो कुनै अवगत छैन ।
दिनदहाडै आगो लागेका घटना ढुङ्गा र मुढाको बर्षात आर्मिद्वारा कुटाई खाएका नेपाली यो समाचार सुन्दा सायदै सामान्य लाग्न सक्छ तर कदापि सामान्य भने हैन, पुर्खाले जोगाएका केही भुमिहरु अझै छन् सिमा क्षेत्रहरु अझै सुरक्षित छैनन् । बारम्बार सदन भित्र कुरा उठ्ने बिषय हो तर यसका निम्ति आज सम्म कसैले ध्यान दिएको भने छैन । आजको संसद भवन भनेको आफ्नो पार्टिको समस्या उजागर गर्ने भवन मात्र भैरहेको छ, पुर्खाले जोगाईदिएको धन आज हाम्रो पालामा सक्किदै गैरहेको छ, अबका आउने पुस्ताले कुनै दिन यो देशको नाम नेपाल थियो अरे भनेर गुगल गरेर समचारमा सुन्ने अवस्था नआउला भन्न सकिँदैन ।
लिपुलेक, लिम्पियाधुरा, कालापानि र नालापानि पूर्व–पश्चिम राजमार्ग महेन्द्रनगर कोशि ब्यारेग अनि काकडभिट्टाका सिमा क्षेत्र साथै अन्य सिमाना धेरै छन् जहाँ अनेकोै समस्याहरु आज नेपालले खेपिरहेको छ । हाम्रो पानी तर बिजुलि भारतमा हाम्रो बजार तर भारतको फलफुल र सब्जि तथा फलफुल, गोैतम बुद्ध हाम्रो तर प्रचार भारतले कुनै दिन सगरमाथा हाम्रो अनि पशुपति मन्दिर हाम्रो हो देन भनेर धावा नगर्ला भनेर कहाँ भन्न सकिन्छ ? ।
नयाँ नेपाल हैन पुरानो नेपाल नै सहि होस् तर फेरि नेपालले हरेक दिन भोग्नु परेको समस्या र वेथितिलाई ध्यानमा राखियोस् आजको सरकार हो भन्दा शिर उठाएर सलाम गर्न सक्ने नेपाली हुन पाउनु परोस् साथै मेरो देशको सरकार भन्दा गर्वले छाति फुल्न परोस् । देशको विभिन्न र अभिन्न समस्या नै नेपाली जनताको मुख्ययत समस्या हो । व्यपार व्यवसाय बिजुलि खानेपानि कृषि र हस्पिटल यो समस्या नै मुख्य दायित्व बनोस् जुन आजको समयमा पनि जनताले झल्दै आएको समस्या बनेको छ । त्यसैले यो सरकारले कसरी हुन्छ नेपालको सीमामा रहेका नेपालीहरुको सुरक्षाको लागि आवश्यक पहलकदमी चाल्नु मुख्य आवश्यका नै बनेको छ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





