राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको अध्यक्षमा छिरिङ, सचिवमा पुजा

२०८१ चैत्र २५ गते, सोमबार

नुवाकोट । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन तामाङ प्लाजा बट्टार नुवाकोटमा आईतबार सम्पन्न भएको छ । अध्यक्षमा चलचित्रकर्मी छिरिङ तामाङ निर्वाचित भएका छन् भने सचिवमा संगीतकर्मी पुजा तामाङ निर्वाचित भएकी हुन् ।

कार्यसमितिमा अध्यक्षमा नायक छिरिङ तामाङ , बरिष्ठ उपाध्यक्षमा उत्तम भण्डारी, उपाध्यक्षमा सन्दिप तामाङ, महिला उपाध्यक्षमा मोडल रोजी रुम्बा, उपाध्यक्षमा चर्चित गायिका जानुका तामाङ, सचिवमा कलाकार पुजा तामाङ, सह सचिवमा सुनिता तामाङ (शिवपुरी), प्रवक्तामा बिमल गुरुङ, कोषाध्यक्षमा मन्दकिनी रिमाल, सह कोषाध्यक्षमा सुनिता तामाङ ९म्यागङ० र सदस्यहरुमा गायिका बिमला लामा, कलाकार विजय तामाङ, रमेश तामाङ, अनिशा तामाङ, प्रेम तामाङ, निरज तामाङ, राधिका रिमाल, ठाकुर लामा लो, ठुली माया तामाङ, शेरप रुम्बा, भेमसेन थापा लगायतका सदस्य तथा पदाधिकारीहरु निर्वाचित भएका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व संस्कृति पर्यटन नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङ , विशेष अतिथिका रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य रमेशकुमार महत, राष्ट्रिय संगीतकर्मी संघमा केन्द्रीय अध्यक्ष बहुचर्चित गायक प्रकाश कटुवाल, जिल्ला समन्वय समिति प्रमुख रजिन्द्र बिक्रम सिङ ठकुरी, युवा नेता तथा समाजसेवी सुशील खड्का, राजु थापा, तादी गाउँपालिका प्रमुख सन्तमान तामाङ, संस्थाका प्रभावशाली केन्द्रीय उपमहासचिव तथा राष्ट्रिय स्वतन्त्रता पार्टीका नेता मान बहादुर तामाङ, तरुण दलका अध्यक्ष गुरुङ लगायतको विशेष उपस्थिति र सम्बोधन रहेको थियोे ।

नुवाकोटमा उक्त संस्थाको पहिलो अधिवेशन २०७४ मा भएको थियोे । नुवाकोटमा संस्थापकको रुपमा रामहरि भण्डारी करण तामाङ र दिनेश तामाङ लगायतको समुह रहेको थियोे ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal