कायम मुकायम गभर्नरको जिम्मेवारी ढुंगानालाई

२०८१ चैत्र २५ गते, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले पाएकी छन् । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डा।ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

हिजोदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा छ । अर्थमन्त्री पौडेलेको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको छ । तर, उक्त समितिले आजसम्म कसैलाई पनि सिफारिस गर्न सकेको छैन । उक्त समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने छ । समितिले सिफारिस गरेको ३ मध्येबाट एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal