३६ स्थानमा ‘पेलिकन’ जडान
काठमाडौं । सडक पार गर्दा पैदल यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले ३६ स्थानमा ‘अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ’ (पेलिकन) प्रणाली जडान गरेको छ ।
अघिल्लो वर्ष कामपाले बबरमहलमा ‘बटम’ थिचेर सडक वारपार गर्ने उक्त प्रणाली जडान गरेको थियो । चालू आर्थिक वर्षमा उक्त प्रणाली थप स्थानमा जडान गरेको हो । कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठका अनुसार ३६ स्थानमा उक्त प्रणाली जडान गरिसकेको भए पनि १३ स्थानको सञ्चालनमा आइसकेको छ । अन्य स्थानमा प्राविधिक काम भइरहेको छ । ठमेल, महाराजगञ्ज, नक्साल, बालुवाटार, गौशाला, प्रदर्शनी मार्ग, बागबजार, ताहाचललगायतका स्थानमा ती प्रणाली जडान गरिएको श्रेष्ठले जानकारी दिए ।
उक्त प्रणाली मुख्यगरी सडकसँगै जोडिएका कामपाका विद्यालय र अस्पताल अगाडिका जेब्राक्रमा राखिएका छन् । आवश्यकताका आधारमा अन्य स्थानमा पनि जोड्ने तयारी रहेको कामपाले जनाएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





