बलात्कार पछि हत्या प्रकरणः अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ
काठमाडौं । कञ्चनपुर उल्टा खामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनासँग सम्बन्धित विषयमा अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अर्याललाई नियन्त्रणमा लिएको हो ।
६ वर्षअघि बलात्कारपछि हत्या गरिएकी पन्तलाई केही दिन अघि अर्यालले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै अर्यालले निर्मलाको घटनाको प्रत्यक्षदर्शी रहेको बताएका थिए । सरकारले सुरक्षा दिए आफू दोषीको नाम भन्नसक्ने बयान दिएका थिए ।
त्यसपछि सिआइबीले मंगलबार उनलाई सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो । बुधवार सिआइबीले उनलाई फेरी नियन्त्रणमा लिएको छ । अर्यालसँगै उनी पत्नीलाई समेत नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । अर्यालसँगै पत्रकार धमलालाई पनि सिआइबीमा बोलाएर सोधपुछ भइरहेको उनले बताए ।
अर्यालले टेलिभिजन अन्तर्वार्तामा बताएको कुरा अनर्गल र झुटा रहेको सिआइबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दीपक थापाले बताए । ‘अर्यालले बोलेका सबै कुरा भ्रम हुन् । त्यसमा कतै सत्यता देखिँदैन,’ उनले भने ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





