‘मुक्कुमलुङ’ प्रदर्शन रोचक बन्दै

२०८१ आश्विन १८ गते, शुक्रबार

काठमाडौं । करण तामाङ शिल्पी थ्रेयटर बत्तिसपुतली काठमाडौमा “मुक्कुमलुङ“ प्रदर्शन भैरहेको छ । डाक्टर चित्र मातोको कथा, पवित्रा राईको डिजाइन र निर्देशन साथै राजन मुकारुङको परिकल्पनामा प्रदर्शन भैरहेको नाटक यहि असोज २ गते देखि निरन्तर प्रदर्शन भैरहेको छ । २० गतेसम्म मिति तय गरेको छ तर पछिल्लो चरणमा “मुक्कुमलुङ“ झनै रोचक बन्दै गएको र आउने दर्शकहरुको अझ थप हौसला र माया थपिदै गएको सोही नाटकका कलाकार रमिला मोक्तानले जानकार दिएका छन् । विषयनै ऐतिहासिक र रोचक भएको कारण नाटक प्रतिको आकर्षण भएको मनुमान लगाउन सकिन्छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal