सिजनल ज्वरोका कारण मुगुमा ३ को मृत्यु
मुगु । मुगुको सोरुगाउँपालिका ६ पुरुमुरु गाउँमा सिजनल भाइरल ज्वरोले ३ जनाको मृत्यू भएको छ । सिजनल ज्वरोका कारण एक साता यता मृत्यू हुनेमा सोरु गाँउपालिका ६ पुरुमुरु गाँउका बर्ष ७२ का हरिबहादुर शाही, बर्ष ७५ की कृति छत्याल र बर्ष २४ की कुशुम ढोली रहेका छन् ।
पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायतका दर्जन बढी बस्तीका घरघरमा ज्वरो,रुगाखोकि लाग्ने,श्वास फेर्न गार्हो हुने, टाउको दुख्र्ने र नाक मुख सुख्खा हुने जस्ता लक्ष्यण देखिने बिरामीहरु रहेका छन् । बिरामीहरुले सिटामोलसमेत नपाउँदा थप बिरामीहरुको संख्या बढदै गएको हो ।
जिल्ला स्वास्थ्य कार्यँलय मुगुको डाक्टर सहीतको टोलीले मंगलबार सोरु गाँउपालिका ६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परिक्षण गरी रुगा, खोकी ज्वरो, शरीर दुखेको औषधी बितरण गरिएको र कोभिड, मलेरीया, औलोलगायतको समेत चेक गरिएको खासै अन्य कुनै पनि भाइरस नदेखिएको र केही स्थानीय नागरिकहरुको स्वाप परिक्षणको लागी सुर्खेत पठाएका छौ त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिन्छ ।
विरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





