आजपाको आज मधेस प्रदेश बन्दः उपमहासचिव घिसिङ सहित दर्जनौ नेता कार्यकर्ता गिरफ्तार

२०८० माघ ११ गते, बिहीबार

जनकपुर। आम जनता पार्टीका उप–महासचिव अरुण घिसिङ लगायतका दर्जनौं नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीले घोषणा गरेको बन्द सफल बनाउन सडकमा निस्किएका बेला उनीहरूलाई प्रहरी जनकपुरबाट गिरफ्तार गरेको हो।

आजपाले आज मधेस प्रदेश बन्दको घोषणा गरेको छ। बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी तथा आम सर्वसाधारण जनतालाई सहज कर्जा उपलब्ध गराउन माग गर्दै आजपाले आज मधेस प्रदेश बन्द गरेको हो।

बन्दको पूर्ब सन्ध्यामा सो पार्टीले विभिन्न जिल्लामा मसाल जुलुस निकालेको जनाइएको छ ।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal